२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

ओमान जाँदै हुनुहुन्छ ? कुन कामको कति तलब भत्ता पाइन्छ ? (हेर्नुहोस् लिस्टसहित)

वैदेशिक रोजगारीको लागि ओमान पनि एक श्रम गन्तव्य हो । ओमानसँग नेपाल सरकारको श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ । कामदारको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने गरि सम्झौता गर्ने सरकारको लक्ष्य छ ।  

हाल कतिपय कामदारले ओमान पुगेर खान बस्न समेत नपुग्ने तलब पाएको गुनासो पनि गर्ने गरेका छन् । तोकिएको तलब, सुविधाबारे जानकारी नहुँदा यस्ता समस्या आउने गर्दछन् । 

अदक्ष, अर्ध-दक्ष र दक्ष कामदारका आधारमा कामको वर्गीकरण गरेर न्यूनतम तलब र खानाको लागि भत्ता छुट्ट्याइएको छ। ओमानको लागि सिप वर्गीकरणको आधारमा न्यूनतम तलब भत्ता तोकिदिएको छ। नेपाल सरकारले तोकिदिएको न्युनतम तलब भत्ता कति छ त हेरौं ।

कामको आधारमा तलब भत्ता:

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७६ चैत्र ५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP