२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कांग्रेस नेता थापाको परिवारका तीनजना सदस्यमा पनि कोरोना संक्रमण

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाका परिवारको सदस्यमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। 

थापाका सहयोगी सविन मुडभरीले नेता थापाका परिवारका तीनजना सदस्यमा पनि संक्रमण भएको पुष्टि गरे।

उनका अनुसार थापाका बुवा, आमा र काकामा संक्रमण देखिएको हो। तर, नेता थापाकी श्रीमती र छोरीहरुमा भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। 

१७ असोजमा थापामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको पनि कोरोना भाइरसको परीक्षण गरिएको थियो। 

Related News

भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठद्वारा पोखरा भ्रमण
भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठद्वारा पोखरा भ्रमण
  • २०७७ आश्विन २०

भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठद्वारा पोखरा भ्रमण पोखरा –...

TOP