२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday
कोभिड - १९ अपडेट

डडेल्धुरा प्रयोगशाला : बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा- बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतवार डडेल्धुरा अस्पतालको प्रयोगशाला एक सय ७७ जनाको थ्राट स्वाव परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन ४

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP