२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday
दुर्घटना

त्रिशूलीमा तेल बोकेको ट्याङ्कर खस्यो : २ जना बेपत्ता

काठमाडौं– पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

धादिङको गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट ना ४ ख २८२२ नम्बरको तेल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

सडकबाट नदीमा खसेको ट्याङकरमा पानी माथिनै आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्याङ्कर चालक र सहचालक भने बेपत्ता भउका छन् । उनीहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन ४

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP