२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

धनगढी–काठमाडौँ हवाई उडान असोज ५ गतेदेखि सुरु हुने

कैलाली– कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान फेरी सुरु गर्ने तयारी भएको छ। धनगढी–काठमाडौँ–धनगढी पनि असोज ५ गतेदेखि हवाइ उडान सुरु हुने भएको छ।

धनगढी विहानस्थलका प्रमुख तेजवहादुर बुढथापाले ५ गतेदेखि विमान कम्पनीले उडान भर्ने तयारी थालेको जानकारी दिए। बुद्ध एयरले ५ गतेदेखि धनगढी–काठमाडौँ उडानका लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिए । श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने उनले बताए ।

Related News

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
  • २०७७ आश्विन ३

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता डडेल्धुरा – परशुराम नगरपालिका–१२...

TOP