२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित

नेपाल प्रेस युनियनको बसेको सचिवालय बैठकले  चैत २१ र २२ गते हुने भनेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेकोले सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाइ मध्यनजर गरेर महाधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल बताएका छन् ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७६ चैत्र ६

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP