२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

काँग्रेस नेता बलायरद्वारा मन्दिर निर्माणका लागि आर्थिक सहयोग

डोटी- नेपाली काँग्रेसका युवा नेता ललित बलायरले मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । उनले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ कुमालीकोटमा निर्माण भैरहेको भगवती मन्दिरका लागि आर्थिक सहयोग गरेका हुन् ।

नेता बलायरले रु ५ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग गरेको भगवती मन्दिर क्षेत्र विकास समितिले जानकारी दिएको छ । मन्दिर स्थानीय तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण भैरहेको छ ।
यस अघि काँग्रेसका विभिन्न नेताहरुले पनि सहयोग गरेका थिए ।

Related News

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
  • २०७७ भाद्र २६

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...

TOP