२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

थप १४ जना कोरोना संक्रमितको मृत्यु : मृतकको कुल संख्या २७१ पुग्यो

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २७१ पुगेको हो।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो बिहीबार ७ जना र अस्ति बुधबार १२ जनाको मृत्यु भएको थियो।

मंगलबार ११ जना, अस्ति सोमबार ७ जना र आइतबार १४ जनाको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ भाद्र १९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP