२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो : २० जनाको मृत्यु

काठमाडौं- बुधबार मात्रै कोरोना भाइरसका ५८१ जना संक्रमित थपिएका छन्।

यो संख्या दैनिक रुपमा थपिएको हालसम्मकै उच्च हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ।

यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

कोरोना संक्रमणपछि उपचार गराएर निको हुनेको संख्या १ हजार १६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ असार ३

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP