२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

कैलालीबाट ६१ बोरा मेघाश्री सहित एक जना पक्राउ

कैलाली- कैलालीमा ६१ बोरा मेघाश्री (सुर्तीजन्य पदार्थ) सहित एक जना पक्राउ परेका छन् । मेघाश्री बिक्री वितरण गरिरहेको अवस्थामा कम्पनीका सेल्समेन धर्मराज बोहोरालाई पक्राउ गरिएको प्रहरी जनाएको छ ।

फाइल फोटो

लकडाउनको समयमा सुर्तीजन्य पदार्थ विक्रि वितरण र ओसार–पसारमा रोक लगाईएको भएपनि लुकिछिपि कारोवार भईरहेको सूचनाका आधारमा बोहरालाई पक्राउ गरिएको हो ।

बोहरालाई मेघाश्री बिक्री वितरण गरिरहेको अवस्थामा अत्तरिया–धनगढी ६ लेन सडक अन्तरगत गेटाबाट ६१ बोरा मेघाश्री सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ जेष्ठ २१

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP