२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

कञ्चनपुरका ११ महिने बालकमा कोरोना पुष्टि

धनगढी : कञ्चनपुरका ११ महिने बालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कञ्चनपुरमा ११ महिने बालकमा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७७ जेष्ठ १९

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP