२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदुरपश्चिममा सेनाले चार हजार आरडीटी किट र दुई हजार भिटिएम ल्यायो

धनगढी– सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरस परिक्षणका लागी काठमाडौंबाट आज नेपाली सेनाको स्काइट्रक मार्फत किट ल्याइएको छ । चार हजार थान आरडीटी किट र दुई हजार एक सए ५० थान भिटिएम ल्याइएको हो ।

श्री भवानीदल गण तेघरी कैलालीका प्रमुख सेनानी बिकाश केसीले सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाइ उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कीट अभाबका कारण रोकिएको परिक्षणमा यसले केही सहयोग पुग्ने प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले बताए ।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ जेष्ठ १२

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP