२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा ६ जनामा संक्रमण देखिएको हो।

यसमध्ये सात पुरूष र दुई महिला हुन्।

कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीनजनाको मृत्यु भएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP