काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा ६ जनामा संक्रमण देखिएको हो।
यसमध्ये सात पुरूष र दुई महिला हुन्।
कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीनजनाको मृत्यु भएको छ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...