काठमाडौँ- आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...