२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP