२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

बैतडीमा एक किशोरी मृत फेला

बैतडी–बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।

जिल्लाको पाटन नगरपालिका –३ गुरुडाकी १८ बर्षीया पूजा लुहार मंगलबार साँझ सवा सात बजेतिर मृत फेला परेका हुन् । घर नजिकैको सल्लाको रुखमा झुण्डिएको अवस्थामा पूजाको शव फेला परेको हो ।

उनी मानसिक रुपमा अस्वस्थ रहेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ आश्विन ९

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP