२०८१ जेष्ठ ३, बिहीबार
May 16, 2024, Thursday

सरकारी गाडीको दुरुपयोग गर्दै नेकपा सांसद काफल टिप्न चुरे तिर

शिस- सुदूरपश्चिम प्रदेश विद्यायन समिति सभापती समेत रहेका नेकपा सांसद नेपालु चौधरी ललडाउनको उल्लङुघन गर्दै काफल टिप्न चुरे पुगेका छन् । उनले काफल टिप्न जाँदा प्रदेशको विद्यायन समितिको सभापतीको हैसियतमा प्रयोग गर्न दिएको सरकारी गाडी समेत दुरुपयोग गरेका छन् ।

उनि चुरेको खानीडाडा, सहजपुर क्षेत्रमा काफल खान आएको त्यहाँका स्थानीयले टेलिफोनमा बताए । उनि तामझामका साथ काफल खान निस्केको स्थानीयले बताए ।

सरकारले आफै जारी गरेको लकडाउनको उलंघन गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । उनि संगै नेकपाका नेता कार्यकर्ताहरु समेत चुरे पुगेको स्थानीयले बताए ।

Related News

सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
सन्दीप लामिछाने निर्दोष ठहर, पीडितलाई सर्वोच्च जाने बाटो
  • २०७७ जेष्ठ ३

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई उच्च अदालत पाटनले उल्टाइदिएको छ...

TOP