२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सांसदलाई काठमाडौं नछोड्न ह्विप

संघीय संसदको बैठक जारी रहँदासम्मका लागि काठमाडौं उपत्यका नछोड्न सांसदहरुलाई ह्विप जारी गरिएको छ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले मंगलबार आआफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

कोरोना महामारीबाट जोगिन र बजेटसम्बन्धी छलफलमा सहभागी हुन ह्विप जारी गरिएको जनाइएको छ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७७ बैशाख ३०

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP