धनगढी: कञ्चनपुरका एक प्रहरी जवानको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको छ।
बिहिबार र्यापिड परीक्षण गरिएकोमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यारत ती प्रहरी जवानको र्यापिड टेस्ट पोजेटिभ आएको स्रोतले बतायो।
समाचार स्रोतका अनुसार उनको थ्रोत स्वाब पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालमा पठाइएको छ। Dinesh Khabar
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...