२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

धनगढीका मुस्लिम समुदायका पाँच जनालाई सेती अस्पताल लगियो

धनगढी : सप्तरीको कार्यक्रममा सहभागी धनगढीका पाँच जनालाई अस्पताल लगिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्राफिक चौराह र पशुपति टोलका पाँच जनालाई अस्पताल लगिएको हो।

उनीहरुको थ्रोट स्वाव संकलन गरी कोरोना परीक्षण गरिने छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसरा उनीहरु पाँचै जना पुरुष हुन्। पाँचै जना मुस्लिम धर्मावलम्बी हुन्। 
 

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७७ बैशाख ७

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP