
बैतडी- बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो ३ बजेर ५२ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ।
भूकम्पको केन्द्रविन्दू बैतडीको कोटपेटरा आसपास रहेको केन्द्रले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...