२०८२ फाल्गुन २६, मंगलवार
March 10, 2026, Tuesday

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

कैलाली- डोटीम जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१ ००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका १ खडिलामा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना ३ वर्षकि रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले जानकारी दिए

महिलाको घटना स्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो । जिपमा चलक सहित ९ जना सवार थिए । ती मध्ये ७ जना घाइते छन् । दुर्घटना बिहान करिब ४स्३० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८१ जेष्ठ २३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP