२०८२ फाल्गुन २९, शुक्रबार
March 13, 2026, Friday

नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित

धनगढी – संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गए राति असामयिक निधन भएपछि आज धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा समाजवादी मोर्चाको कार्यक्रम हुने गरी तय भएकाे थियो ।

मैले ५० वर्ष उहाँ (सुवास नेम्वाङ ) र मैले ५० वर्ष सँगै काम गर्‍यौ, उहाँको दुःखद निधन भएको बेला कसरी कार्यक्रम गर्ने, स्थगित गरौँ भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेपछि कार्यक्रम स्थगित भएको सो पार्टीका कैलाली जिल्लाका सचिव दीर्घ जोशीले बताP .

यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० भाद्र २६

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP