२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

भारतमा डोटीका एकजनाको मृत्यु

भारतमा डोटीका एकजनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका डोटीको बोगटान गाउँपालिका वडा नम्बर ७ का कलम पन्छालको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बताए।

उनका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले आज मात्र थाहा पाएका हुन्। उनी दीर्घ रोगी भएपनि मृत्युको कारण भने शव परिक्षणपछि मात्र खुल्ने बताईएको छ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७६ चैत्र १५

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP