
डोटी- डोटी यात्रु बोकेको जीप ठुलो दुर्घटनाबाट जोगिएको छ । दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजार नजिक शैलेश्वरी यातायातको से १ ज ३०४ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो ।
सडक छेउमा लगाएको ग्याबिङ्ग जालीका कारण जीप जोगिएको हो । जीपको अडाडीका दुई पाङ्ग्रा सडक बाहिर गएको भएपनि पछाडीका पाङ्ग्रा जालीले गर्दा रोकीएपछि दुर्घटना हुनबाट जोगिएको हो ।

आजै सोही वडाको कुलपातेका अटोरिक्सा दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...