२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा अटोरिक्सा दुर्घटना ४ जना घाइते

डोटी- डोटीमा अटो रिक्सा दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । दिसिनपा ४ राजपुरबाट सोही वडाको पिपल्ला बजार तिर जादै गरेको लु १ स ८८४८ नम्बरको अटोरिक्सा कुलपातेमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार अटोमा सवार गणेश बहादुर सिंह, सकुन्तला पार्की, शुशिला चुनारा र तेजिका चुनारा रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ कार्तिक २८

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP