२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

ललितपुरमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी

 जिल्लाको बालकुमारीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।

जबरजस्ती करणीको अभियोगमा प्रहरीले बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७६ चैत्र ७

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP