२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु : मृतकको संख्या ३ सय ४५ पुग्यो

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ पुरुष र तीन महिला छन्।

मोरङका ६९ वर्षीय पुरुष, काठमाडौँका ६५/६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षका चार पुरुष गरी ६ जना, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्य ३ सय ४५ पुगेको छ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ भाद्र २८

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP