२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

डडेल्धुरा प्रयोगशाला : १९६ जनाको कोरोना परीक्षण, एक जनामा मात्रै संक्रमण पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन्।  वडा नम्वर ५ का एक जनालाई संक्रमण पुष्टि भएको हो। 
 

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र २८

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP