२०७९ माघ १५, आईतवार
January 29, 2023, Sunday

डोटी अस्पतालको परिक्षणमा अछामका ५ र डोटीका २ जनामा कोरोना पुष्टि

डोटी- डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज गरेको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो ३४ घण्टामा परिक्षण गरिएका ८३ नमुना मध्य ७ जनामा संक्रमण पुष्टि भएको हो ।

ल्याब ईन्चार्ज श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा डोटीको आदर्श गाउँपालिकाका २ पुरुष र अछामको मंगलशेन नगरपालिकाका २ महिला र ३ पुरुष गरि ५ जना रहेका छन् ।

Related News

सुदूरपश्चिममा आइत र सोमबार पानी पर्ने सम्भावना
सुदूरपश्चिममा आइत र सोमबार पानी पर्ने सम्भावना
  • २०७७ भाद्र १५

सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको...

TOP