२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु : मृतकको संख्या १९५ पुग्यो

काठमाडौं– कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो बिहीबार ८ जना, अस्ती बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ भाद्र १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP