२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ ।

डोटी लगाएतका पहाडी जिल्लाहरूमा ९ बजेर १० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

बझाङको बुंगल नगरपालिकाको खिरातडीमा केन्द्र बिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Related News

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग
  • २०७७ भाद्र ९

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग सीमा नाकामा...

TOP