डाक्टर सुन्दरमणीले नेपालमा कोरोना जाँच गर्ने किट नै नभएको बताएका छन् । कोरोना संक्रमण नेपालमा भित्रै भित्रै फैलिसकेको बताउँदै उनले कोरोना जाँच हुने एक मात्रै टेकु अस्पतालले चेकजाँचमा लापर्बाही गरेको बताए ।
सरकार समेत कोरोना भाइरस रोकथामका लागि उत्तरदायी नदेखिएको उनको भनाइ थियो । सम्बाद चौतारीमा बोल्दै उनले कोरोनाको आशंका गरिएका बिरामीहरु आफुले चेकजाँचका लागि टेकु पठाउँदा समेत अस्पतालले लापर्बाही गरेको बताए ।
डा. सुन्दरमणीले नेपालको कोरोना जाँच गर्ने किटको नै अभाव भएको बताउँदै भीआइपीका लागि मात्रै किट राखिएको दावी गरे ।
हेर्नुस भिडियो
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...