२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

डोटीमा जीप दुर्घटना : १० जना घाईते

डोटी : डोटीमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको जीप जोरायल गाउँपालिकाका वडा नं. १ गोगनपानीमा दुर्घटना भएको हो ।

घाइतेको उद्धार गरी उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्रवहादुर मल्लला बताए ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ असार ९

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP