२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

एमसिसीको विरोध गर्दै डोटीमा प्रदर्शन

डोटी । डोटीमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरिएको छ । दिपायलका युवाहरुले नेपालका लागि एमसिसी घातक भएको भन्दै दिपायल, पिपल्ला हुदै राजपुर सम्म मोटरसाईकलमा नाराबाजी सहित ¥याली निकालेर विरोधमा प्रदर्शन गरेका हुन् ।

युवाहरुको समुहले राष्ट्रियताका लागि आफुहरुले सांकेतिक बिरोध गरेको बताउदै असार एक गते कडा रुपमा पर्दशन गरिने बताएका छन् । उनिहरुले एमसिसी संसदबाट पारित नगर्न समेत चेतावनी दिएकाछन् ।

विरोधमा निक्लिएका युवाहरुले भारतले नेपाली भूमी अतिक्रमण गर्न खोजेको भन्दै भारत बिरुद्ध समेत नाराबाजी गरेका छन् । कालापानी हाम्रो हो, गो व्याक इण्डिया, एमसिसि ख्यारेज गर जस्ता नाका लगाउदै प्रदर्शन गरेका थिए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ जेष्ठ २७

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP