२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

धनगढीमा उपचार सम्भव नभएपछि कोरोना संक्रमित काठमाडौं रेफर

कैलाली- सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि एक जना कोरोना संक्रमितलाई काठमाडौँ रेफर गरीएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय कोरोना संक्रमितलाई शुक्रबार राती काठमाडौँ रेफर गरीएको हो ।

संक्रमित बिरामीमा मृगौलाको समस्या सँगै निमोनिया देखिए पछि थप उपचारका लागि काठमाण्डौं स्थित टिचिङ अस्पतालमा पठाईएको बताए ।

भारतबाट आएका बिरामी संक्रमितमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ २४

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP