२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

आज (शनिबार) कोरोना भाइरसका १८९ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको हो। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १४०१ पुगेको छ।

देशभर २१९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यीमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्।

कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ १७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP