२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजानाहरू तोकिएको समयभित्र प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय रूपमा सम्पन्न गर्न जिल्लाभित्र इजाजत प्राप्त सबै हातहतियार र खरखजानाहरू २०८२ माघ १५ गतेभित्र जिल्ला प्रहरी

सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयले दिएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सबै सरोकारवालालाई प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ पुष ३०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP