२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

देउवा पक्षले निर्वाचन आयोगलाई भन्यो– कांग्रेसले विशेष महाधिवेशन गरेको छैन

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ ।

देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८२ पुष ३०

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP