२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

शोक निमन्त्रणा

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।

इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो ।।

शोक निमन्त्रणा

 

हाम्रा पूजनीय पिता पूर्व प्रधानाध्यापक, शिक्षक (राधाकृष्ण मावि, गोपघाट) बल बहादुर मल्लको ७५ वर्षको उमेरमा यही मिति २०८२ पुस १५ गरेका दिन शिखर नगरपालिका – ६ तल्कोट स्थित आफ्नै निवासमा असामयिक निधन भएकोमा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गरी श्रद्धाञ्जली अर्पण गर्दै हामी सम्पूर्ण परिवार दुःखले मर्माहत भएको बेला, हामीलाई समवेदना तथा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण नातेदार, इष्टमित्र, शुभेच्छुक र आफन्तहरू प्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै, उहाँको १३ औं दिनको पुण्य तिथिका अवसरमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

 

मिति : २०८२ पुस ३० गते

स्थान : शिखर नगरपालिका – ६ तल्कोट, डोटी

 

छोराहरू

हर्क बहादुर मल्ल

योगेन्द्र बहादुर मल्ल

मुकेन्द्र विक्रम मल्ल

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८२ पुष २६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP