२०८३ जेष्ठ १५, शुक्रबार
May 29, 2026, Friday

डोटीका सिडिओ मोहनराज जोशीको सरुवा, डोटीमा कल्पना घिमिरे आउने

दिपायल – डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार प्रमुख जिल्ला अधिकारी जोशीसहित राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी, सहसचिव र उपसचिव स्तरका ५८ कर्मचारीहरूको सरुवा गरेको हो।

प्रमुख जिल्ला अधिकारी जोशीलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको हो । मन्त्रालयले डोटीमा कसूरजन्य सम्पति व्यवस्थापन विभाग सिंहदरवार काठमाडौंमा कार्यरत कल्पना घिमिरे नेपाललाई पठाएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८२ कार्तिक २७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP