२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

पहिरोमा पुरिएर १८ जनाको मृत्यु

इलाम– इलाममा आएको पहिरोले १८ जनाको ज्यान लिएको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रलेलका अनुसार सूर्योदय नगरपालिका- १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका- १ पाटिगाउँमा ३, देउमाई नगरपालिका- ५ धारेमा १, देउमाई- ५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका- ३ रातमाटेमा १ र इलाम नगरपालिका- ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।

प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ आश्विन १९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP