२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

सांसदसहित तरुण दल र वाईसीएल पनि निस्कियो सडकमा

काठमाडौँ- तरुण दल र वाईसीएल पनि सांसदसहित सडकमा निस्किएका छन् । राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधानिक व्यवस्थाअनुसार अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने माग राख्दै भातृ संगठनहरु सडकमा निस्किएका हुन् । ।

काठमाडौँको चाबहिलमा नेपाली कांग्रेसनिकट तरुण दलको एक समूह र कोटेश्वर-तीनकुने सडक खण्डमा नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन वाईसीएलको एक समूहले प्रदर्शन गरिरहेका छन्। वाईसीएलको अर्को समूहले काठमाडौँको बबरमहल सडक खण्डमा पनि सांसद राजन दाहालसहितको उपस्थितिमा प्रदर्शन गरिरहेका छन्।

काठमाडौँमा संयुक्त विद्यार्थी संगठनहरु पनि सडकमा निस्किएका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP