२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटीको एक आर्यघाटमा भेटियो सडेको अवस्थामा पुरुषको शव


दिपायल- डोटीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ७ पाँकरीस्थित मौरा आर्यघाटमा शव फेला परेको हो ।

आर्यघाटमा मलामी गएका स्थानीयहरुले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । आर्यघाट नजिकै ढुङ्गाको बीचमा शव फेला परेको स्थानीय शिक्षक विजय बिष्टले बताए । “हामी गाउँलेको मलामी गएका थियौं । आर्यघाट पुगेपछि गन्ध आयो । वरिपरि हेर्दै जाँदा आर्यघाट नजिकै ढुङ्गाको बीचमा सडेको अवस्थामा पुरुषको शव भेटियो, उनले भने ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ भाद्र २६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP