२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कांग्रेसको बैठकमा गृहमन्त्रीले भने, ‘म नैतिकताका आधारमा राजीनामा दिन्छु’

नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै गृह मन्त्री रमेश लेखककाठमाडौँ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिने निर्णय गरेका छन् ।  आज साँझ बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले यसबारे जानकारी गराएका हुन् ।

‘गृहमन्त्रीले नैतिकता आधारमा राजीनामा दिने भन्नुभयो,’ कांग्रेस पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए । ‘यति धेरै मान्छे मरे, मैले नैतिकता देखाउनुपर्छ, म राजीनामा दिन्छु,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै तीन नेताले भने ।

सोमबार बिहानदेखि जेनजी पुस्ताले गरेको आन्दोलनले उग्र रूप लिँदा र सरकारी दमन हुँदा देशभर १९ जनाको मृत्यु भएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP