२०८३ भाद्र २२, सोमबार
September 7, 2026, Monday

जेन–जी आन्दोलनमा सुदूरपश्चिमका ६ जना घाइते (नामावली)

दिपायल- जेनजीहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिमका ६ जना घाइते भएका छन् । आन्दोलनका क्रममा घाइते भएका ४९ जनाको परिचय खुलेको छ । जसमध्य ६ जना सुदूरपश्चिमका रहेका छन् ।

घाइते हुनेमा धनगढीका १९ वर्षीय सौरभ कठायत, डडेल्धुराका २२ वर्षीय मुकेश अवस्थी, कञ्चनपुरकी २१ वर्षीया जान्ती सिंह ठकुरी, अछामका २५ वर्षीय राजेश साउँद, कैलालीका २७ वर्षीय प्रकाश धामी र बझाङका १७ वर्षी अभिषेश भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार उनिहरुको ट्रमा सेन्टरमो उपचार भइरहेको छ ।उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ । ‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।

यी हुन् ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८२ भाद्र २३

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP