२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

कांग्रेसले बाेलायाे पदाधिकारी बैठक, सत्ता छाड्ने तयारी

 

काठमाडौँ – नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बेलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा आजको जेनजी प्रदर्शन र घाइते तथा मृतकबारे छलफल हुने एक पदाधिकारीले सिधाकुरालाई बताए ।

बैठकमा कांग्रेसले सत्ता छोड्नेदेखि गृहमन्त्री रमेश लेखकलाई फिर्ता बोलाउनेसम्मका विषयमा छलफल हुने बताइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP