२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

जेन–जी आन्दोलनमा सरकारको बर्बर दमन, १० जनाको मृत्यु

काठमाडौं – जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म १० जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

प्रदर्शन चर्किँदै गएपछि सरकारले नयाँ बानेश्वरसहित माइतीघर, शितल निवास, बालुवाटारलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।

सरकारले कर्फ्यु लगाएर नयाँ बानेश्वरमा सेना परिचालन गरे पनि आन्दोलनकारीहरू पछि हटेका छैनन्।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP