दिपायल, भदौ १२ गते । डडेलधुरामा जीप दुर्घटनामा हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका – ५ चामाचौडमा विहिबार विहान जीप दुर्घटनामा भएको हो ।
जिल्लामा प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...